सभापति लामिछाने केहीबेर अघि बालुवाटार छिरेको स्रोतले जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सांसदहरूले राजीनामा माग गरेका थिए ।सभापति लामिछाने केहीबेर अघि बालुवाटार छिरेको स्रोतले जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सांसदहरूले राजीनामा माग गरेका थिए ।संसदमा रानाबारे कुरा उठेपछि पोखरामा पुगेका लामिछाने मंगलबार काठमाडौँ फर्केर प्रधानमन्त्री ओलीसँगको भेटका लागि बालुवाटार पुगेका हुन् ।
प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्