२०८१ पुष ८ गते सोमवार

रिजालको अध्यक्षतामा भुमी आयोग गठन गर्ने मन्त्रीपरिषद कोनिर्णय



काठमाडौ  : सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलवारको बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो।
जसको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यमा महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सिन्धुपाल्चोकाका डा जगतबहादुर बस्नेत, कैलालीका टेकबहादुर शाह, दार्चुलाका गोवद्र्धन कोली र तनहुँकी आरती भण्डारी रहेका छन्।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार