२०८२ जेष्ठ ८ गते बुधवार

नेशनल प्याव्सन को २७ औं  दिवस  कर्णालीमा उत्साह  पुर्बक मनाइयो।   



सुर्खेत : कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगर सुर्खेतमा विभिन्न निजि बिद्यालय को छाता संगठन नेशनल प्याव्सन को २७ औं बार्सिक उत्साह भब्यताका साथ मनाइएको छ ।देश भरका बिभिन्न निजि तथा आवसिय बिधालय एसोसिएसन रत संस्था ले एस पटक कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगर सुर्खेतमा विभिन्न कार्यक्रम गरि मनाएको हो । सभा अध्यक्ष नेसनल प्याव्सन का जिल्ला अध्यक्ष कुसुम भट्टराई को अध्यक्षतामा कार्यक्रम गरिएको थियो भने , प्रमुख अतिथि नेसनल प्याव्सन संस्थापक अध्यक्ष आठौं माहाअधिबेशन्का संयोजक तथा संबिधान सभा सदस्य श्री गिता राना क्षेत्री ज्युको प्रमुख अतिथिमा रहेको थियो ।साथै नेसनल प्याव्सन केन्द्रिय अध्यक्ष पान्ड्व हमालकेन्द्रिय उपाध्यक्ष कमल कुमार सिंह , केन्द्रिय सचीव राजु रोकाय लगाएत को उपस्थिति रहेको थियो।एसतै प्रदेश स्तरमा कर्णाली प्रदेश अध्यक्ष महेन्द्र पुनप्रदेश सचीव दिपेन्द्र राज खनाल लगाएत अन्य अतिथी को सहभागी ता रहेको थियो । कार्यक्रम मा सुर्खेतमा संचालित विभिन्न निजि बिधालय को प्रस्तुति रहेको थियो

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार