
सुर्खेत : बिरेन्द्र नगर १ सुर्खेतमा रहेको सनसाइन एकेडेमी सेकेन्डरी स्कुलले माघ १६ देखि १८ गते सम्म आफ्ना विद्यार्थी लाई विभिन्न एथलेटिक्स का खेल हरु खेलाउने भएको छ । कक्षा १ देखी कक्षा १० सम्मका सम्पुर्ण विद्यार्थी लाई सहभागी गराइ ६ वटा टिम हाउसमा बिभाजन गरिएको थियो। जसमध्ये – मखमली सुर्यमुखी जस्मिन, पारिजात , लालिगुरास ,सयपत्रि गरि टिम बनाइएको विद्यालयका प्राधानाध्यापक तथा नेसनल प्याब्सन कर्णाली प्रदेश अध्यक्ष महेन्द्र पुनले जानकारी दिनु भयो ।
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्