२०८२ जेष्ठ ८ गते बुधवार

पुर्न सर्वसम्मत अध्यक्षमा दोहोरिय  रावत



सुर्खेत : दैलेखको ठाटिकाँध  गाउँपालिका मा नेकपा माओवादि केन्द्रको दाेस्राे  अधिबेशन बाट  उमेश कुमार रावत
पुर्न गाउँ कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छ्न । यस अघिपनि ठाटिकाँध गाउँ कमिटीको अध्यक्ष रहेका रावत पुर्न सर्वसम्मत दोहोरीएका हुन । एस्तै उपाध्यक्ष- वल वहादुर कठायत ,उपाध्यक्ष- दिर्घ वहादुर राेकाय ,उपाध्यक्ष – रामलाल कठायत ,सचिव- दुर्गा प्रसाद देवकाेटा काेषाध्यक्ष – कुशुम कुमारि सिजापति,सहसचिव- शेर वहादुर विक , सहित ५१ जनाकाे समिति  चयन गरिएको  छ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार