२०८२ जेष्ठ ८ गते बुधवार

शिक्षक संगठन कालिकोटको अध्यक्ष मा शाही



 सुर्खेत : नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकोटको १४ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नमराज शाही बिजय भएका छ्न ।
बिगत लामो समय देखि शिक्षक पेसा संगै संगठन मा आवद्ध शाही सामाजिक र न्यायको पक्षमा कठोर भएर उभिने गरेका शाही यश अघि सचीव पदमा थिय ।  यस्तै नव निर्बाचित टिममा
उपाध्यक्षमा- राधिका  शाही
उपाध्यक्ष- दाैलत बहादुर शाही
सचीव- कृष्णप्रसाद बराल
सह सचीव-  रेशमा शाही    स
काेषाध्यक्ष-    रतन   शाही
सह काेषाध्यक्ष-  देवकला अाचार्य
लगायत  ३७ जना सदस्यको गठन गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार