२०८२ जेष्ठ ८ गते बुधवार

नयाँ बर्षलाग्दैगर्दा  सुनकोमुल्यमारेकर्ड, प्रतितोला १ लाख ८६ हजार



नयाँ बर्ष सुरु हुँदै गर्दा – बर्षको अन्तिम दिन सुनको मूल्य  हालसम्मकै उच्च कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रूपैयाँले बृद्दी भएर सुनको मुल्य प्रति तोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।शुक्रबार, छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढन पुगेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार